३० जेठ, काठमाडौं । । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् घिमिरेले आज राजीनामा दिएका हुन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत भने पाउन सकेनन । एमाले का गुरुङले विस्वासको  मत ल्याउन नसकेपछि काँग्रेसका कृष्णचन्द्र नेपाली पोख्रेल  मुख्यमन्त्रिमा नियुक्त भएका छन्।