२८ जेठ २०७८, शुक्रवार

 

मेष:-तपाईकोको आजको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ।आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ। आज तपाईको आर्थिक पक्ष भने राम्रो देखिन्छ। मनमा बेक्कारको चिन्ता र भय उत्पन्न हुनसक्ला। साँझापखा बाट बिग्रिएका कुरामा सुधार आउला। स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।

 

वृष:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ।समग्रमा आज पनि तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ।मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

 

मिथुन:-समग्रमा आज पनि तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ। आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। आफन्त र साथीभाई बाट सहयोग मिल्ला।दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला।

 

कर्कट:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ। आफन्त र साथीभाई बाट सहयोग मिल्ला।

 

सिंह:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष मध्यम खालको छ । आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ, तर मिहिनेत भने अलि बढिनै गर्नुपर्ने देखिन्छ। आफन्तजन बाट सहयोग मिल्ला।दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला।मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला।

 

कन्या:-समग्रमा आज पनि तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

 

तुला:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज तपाईको आर्थिक पक्ष मध्यम खालको छ ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ, तर मिहिनेत भने अलि बढिनै गर्नुपर्ने देखिन्छ। आफन्तजन बाट सहयोग मिल्ला।स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।

 

वृश्चिक :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ।आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ।आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। आज नगद तथा जिन्सी क्षय हुनसक्ने हुदा हरेक कार्यमा सावधानी अपनाउनुहोला।

 

धनु :-समग्रमा आज तपाईको दिन राम्रो खालको छ।  आज तपाईको आर्थिक पक्ष राम्रो छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ।स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

 

मकर :-समग्रमा आज  तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ। आफ्ना हितैसिहरुसँग सल्लाहसुझावा लिएर काम गर्दा काममा केहि सफलता भने मिल्ने देखिन्छ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला।

 

कुम्भ:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज तपाईको आर्थिक पक्ष मध्यम खालको छ । आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ, तर मिहिनेत भने अलि बढिनै गर्नुपर्ने देखिन्छ। नया कामको सुरु सुरु हुने अवसर मिल्ने देखिन्छ।मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला।स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।

 

मीन :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ। स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला।