२०७८ २७ जेठ बिहिवार

 

 

प्राधानामंत्री केपी शर्मा ओलीले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा रक्षा मन्त्रि भने आफ्नै संग राखेका छन्। रास्ट्रपति कार्यालयले बैशाख ३१ गतेको नै मन्त्रिपरिषदमै विस्तार गरिएको जनाएको छ।

आज विस्तार भएपछी मन्त्रिपरिषद् राज्यमन्त्री सहित २५ सदस्यीय बनेको छ। जसमा ओलीले विभिन्न मन्त्रालय सहित उप प्रधानमन्त्रीमा ३ जनालाई जिम्मेवारी तोकिएको छ- विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् ।

रक्षामन्त्रीमा पनि आँखा लगाउनेहरु धेरैनै थिए अव तिनीहरुको चित्त ओलीले कसरिबुझाउँछन्।

राष्ट्रपति कार्यालय को विज्ञप्ति यसप्रकार छ :-