रामबहादुर थापा अदालतको आदेश पश्चाता मन्त्रि बाट पदमुक्त भएका थिए। अहिले मंत्रिपरिसद विस्तारहुँदा पनि उनि मन्त्रि बन्न सकेका थिएनन तर अहिले बनेको मन्त्रिमण्डलमा उनलाई नभई उनको श्रीमती नैनकला थापालाई मन्त्रि बनाइने भएपछी थापालाई राहत मिलेको छ। उनि सञ्चारमन्त्री बन्ने भएकी छिन । यस अघि नैनकला महिला आयोगमा थिइन्।