२५ जेठ २०७८, मंगलवार

मेष:- समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज तपाईको आर्थिक पक्ष राम्रो छ। आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। आज प्रतिस्पर्धीहरुसंग अलिग सजग रही कामगर्दा राम्रो। आज तपाइमा परोपकारी भावना जाग्ने देखिन्छ जसले गर्दा तपाइबाट आज कुनै शुभ कार्य होला |

वृष:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ। आज सानो उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। साँझ पख बाट हरेक पक्ष तपाइको हात लाग्दै जाला।

मिथुन:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष मध्यम खालको छ । आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ, तर मिहिनेत भने अलि बढिनै गर्नुपर्ने देखिन्छ। नया कामको सुरु सुरु हुने अवसर मिल्ने देखिन्छ।

कर्कट:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ।आज तपाईको आर्थिक पक्ष राम्रो देखिन्छ।आज तपाइबाट कुनै प्रसंसा योग्य काम हुने देखिन्छ। साथी-भाई लगायतबाट समेत सहयोग मिल्नेहुँदा कार्यमा सफलता हातलाग्ने देखिन्छ। आज तपाइबाट कुनै प्रसंसा योग्य काम हुने देखिन्छ। आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ।

सिंह:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ।आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। सांझा पख बाट भने तपाइँमा आर्थिक पक्ष लगायतमा सुधार हुने देखिन्छ।

कन्या:-समग्रमा आज पनि तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।आज सानो उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। कार्यमा केहि ब्यवधान आउँनेहुदा सोचेजति सफलता आज हातपार्न नसकीइएला। आर्थिकपक्ष पनि आज तपाइको कमजोर नै रहने देखिन्छ।

तुला:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ। आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ।स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

वृश्चिक :-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ। आफ्ना हितैसिहरुसँग सल्लाहसुझावा लिएर काम गर्दा काममा केहि सफलता भने मिल्ने देखिन्छ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

धनु :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। आज तपाइबाट गोपनियता भङ्ग हुनसक्ने भएकोहुँदा अलिक सजग रहनुहोला। आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ।आज तपाइमा परोपकारी भावना जाग्ने देखिन्छ जसले गर्दा तपाइबाट आज कुनै शुभ कार्य होला। गुरु तथा मान्यजन बाट आज तपाइले चाहेमा तपाइलाइ सहयोग मिल्ने देखिन्छ।आफ्ना हितैसिहरुसँग सल्लाहसुझावा लिएर काम गर्दा काममा केहि सफलता भने मिल्ने देखिन्छ।

मकर :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।आज दोस्रो व्यक्तिको विस्वासमा पर्दा धोका पाउनसक्ने देखिन्छ।आज सानो उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। कार्यमा केहि ब्यवधान आउँनेहुदा सोचेजति सफलता आज हातपार्न नसकीइएला। आर्थिकपक्ष पनि आज तपाइको कमजोर नै रहने देखिन्छ।

कुम्भ:->समग्रमा आज पनि तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। टाढीएका व्यक्तिहरुसंग आज तपाइको भेटभाट हुने सम्भावना देखिन्छ। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ। साँझ पख भने आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ।

मीन :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ। आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। आज तपाइबाट गोपनियता भङ्ग हुनसक्ने भएकोहुँदा अलिक सजग रहनुहोला। आज दोस्रो व्यक्तिको विस्वासमा पर्दा धोका पाउनसक्ने देखिन्छ।सांझा पख बाट भने तपाइँमा आर्थिक पक्ष लगायतमा सुधार हुने देखिन्छ।