डेनमार्कले नेपाललाई कोरोनाभाइरसविरूद्धको १४ लाख डोज खोप अनुदानमा दिन लागेको कुरा स्वास्थ्य सेवा विभागका व्यवस्थापन प्रमुख भीमसिंह तिंकरीले बाहिर ल्याए संगै यो कुरा विबादित बनेको छ। खोपको कुरा बाहिरी संगै स्वास्थ्य मन्त्रालयले भने आफुलाई ठोस जानकारी नभएको भनेको बुझिएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णराज पौडेलले डेनमार्क नेपाललाई खोप दिन इच्छुक रहे पनि त्यो कति संख्यामा दिने हो भन्ने टुंगो नलागिसकिएको बताएको बुझिएको छ ।
कुनैपनि दोस्रो मुलुक संगको सम्वाधको बारेमा जानकारी राख्नुपर्ने सस्था पराराष्ट्र मन्त्रालयलाई पनि यसबारे ठोस जानकारी रहेको छैन भन्ने बुझिएको छ। खोपको बारेमा डेनमार्क संग कुरा भैराखेको तर टुङ्गोमा नपुगिसकेको बुझिएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशकसँगले बाहिरिएको समाचारको बारेमा तिंकरीसँग बुझ्न खोजेको तर सम्पर्क भने हुननसकेको बुझिएको छ।