२४ जेठ २०७८, सोमवार

 

मेष –समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो देखिन्छ।आज तपाइबाट कुनै प्रसंसा योग्य काम हुने देखिन्छ। साथी-भाई लगायतबाट समेत सहयोग मिल्नेहुँदा कार्यमा सफलता हातलाग्ने देखिन्छ। आज तपाइबाट कुनै प्रसंसा योग्य काम हुने देखिन्छ। आज आहारमा अलिक ध्यान दिनुहोला आहार बाट पेटमा सामान्य समस्या आउन सक्ला।

वृष:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ। आज सानो उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। आज तपाईलाइ दोस्रो व्यक्तिबाट ढोका हुनसक्ने हुँदा अरुको विस्वाशामा नपर्दा राम्रो। तर आज तपाइको रोकिएको कामकुनै छभने सो कामले निरन्तरता पाई सफल पनि होला।

मिथुन:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ। आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। आज प्रतिस्पर्धीहरुसंग अलिगा सजग रही कामगर्दा राम्रो।

कर्कट:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ। आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

सिंह:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ।आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। कार्यमा केहि ब्यवधान आउँनेहुदा सोचेजति सफलता आज हातपार्न नसकीइएला।सांझा पख तपाइँमा आर्थिक सुधार हुने देखिन्छ।

कन्या:-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।आज सानो उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। कार्यमा केहि ब्यवधान आउँनेहुदा सोचेजति सफलता आज हातपार्न नसकीइएला। आर्थिकपक्ष पनि आज तपाइको कमजोर नै रहने देखिन्छ।

तुला:-समग्रमा आज तपाईको दिन ठिकै खालको छ। आज तपाईको आर्थिक पक्ष सोचेजति राम्रो नहोला । पुरानो काममा भने मन फर्कनसक्ने योगको कारण पुराना काम फेरि सुचारु हुनसक्ने देखिन्छ। आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ।आज तपाइको भेटभाट हुने सम्भावना देखिन्छ। आज तपाइमा परोपकारी भावना जाग्ने देखिन्छ जसले गर्दा तपाइबाट आज कुनै शुभ कार्य होला। गुरु तथा मान्यजन बाट आज तपाइले चाहेमा तपाइलाइ सहयोग मिल्ने देखिन्छ।

वृश्चिक :-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ।मनमा चंचलता उत्पन्न हुनेहुदा रमाइलोमा दिन विताउँन मनलाग्ला। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

धनु :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ। आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा केहि विकार पैदा हुनसक्ने देखिन्छ त्यसैले खानपिनमा होस पुर्‍याउनु होला।आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। आफ्ना हितैसिहरुसँग सल्लाहसुझावा लिएर काम गर्दा काममा केहि सफलता भने मिल्ने देखिन्छ।

मकर :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ।आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। आज तपाइबाट गोपनियता भङ्ग हुनसक्ने भएकोहुँदा अलिक सजग रहनुहोला। आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ।आज तपाइमा परोपकारी भावना जाग्ने देखिन्छ जसले गर्दा तपाइबाट आज कुनै शुभ कार्य होला। गुरु तथा मान्यजन बाट आज तपाइले चाहेमा तपाइलाइ सहयोग मिल्ने देखिन्छ।

कुम्भ:-समग्रमा आज तपाईको दिन राम्रो खालको छ। आज तपाईको आर्थिक पक्ष राम्रो छ।आज तपाईको बौद्धिकतामा विकाश हुने देखिन्छ , जसले गर्दा हरेक कार्यलाई टुङ्गोमा पुर्‍याउन तपाइलाइ सहज हुनेछ। टाढीएका व्यक्तिहरुसंग आज तपाइको भेटभाट हुने सम्भावना देखिन्छ। दोस्रो व्यक्तिबाट आज तपाईको प्रसंसानै हुनेहुदा हरेक क्षेत्रमा आफैमा झन निखारपन ल्याउन मनलाग्ला। हरेक कामबाट सहज रुपमा फाइदा लिनसकिने हुँदा आज तपाइको कर्मपक्ष पनि राम्रो देखिन्छ।

मीन :-समग्रमा आज तपाईको दिन मध्यम खालको छ। आज तपाईले आहारमा विशेस ध्यान पुर्‍याउनु होला। आज तपाइमा आलस्यपन थकान महसुस हुने देखिन्छ। आर्थिक पक्ष पनि खासै राम्रो नदेखिएकोले गरेका कामबाट सोचेजति लाभ नहोला। पुरानो काममा भने मन फर्कनसक्ने योगको कारण पुराना काम फेरि सुचारु हुनसक्ने देखिन्छ। आज उपलब्धिकालागि मिहिनेत बढि गर्नुपर्ने देखिन्छ। आज दोस्रो व्यक्तिको विस्वासमा पर्दा ढोका पाउनसक्ने देखिन्छ।